मदिरा सेवन आरोपमा पक्राउ परेका पेरूका पूर्व राष्ट्रपति रिहा

क्यालिफोर्निया– पेरूका पूर्व राष्ट्रपति अलेजांद्रो तोलेदो को क्यालिफोर्नियामा सार्वजनिक रूपमा मदीरा पिएको आरोपमा आइतबार गिरफ्तार गरिएको अमेरिकी प्रहरीले बताएको छ । आइतबार पक्राउ परेका तोलेदोलाई एका रात हिरासतमा राखी सोमबार विहानै रिहा गरिएको थियो । सत्तामा रहेका समय पदीय दायित्वको दुरूपयोग गरी ल्याटिन अमेरिका कै सबैभन्दा ठूलो भनिएको भ्रष्टाचार गरेको आरोप पूर्व राष्ट्रपतिमाथि लागेपछि उनी … Continue reading मदिरा सेवन आरोपमा पक्राउ परेका पेरूका पूर्व राष्ट्रपति रिहा